प्यूठान समाचार
प्यूठानको डिजिटल पत्रिका
प्यूठान । स्थानीय तहको निर्वाचन २०७९ मा नौबहिनी गाउँपालिकामा नेकपा (एमाले)को तर्फबाट डिलाराम थापा अध्यक्ष र विष्णा थापा केसी उपाध्यक्ष पदमा उम्मेदवारी हुनुहुने भएको छ ।
जिल्ला कमिटी प्यूठानको सिफारिसमा प्रदेश कमिटीले यस्तो निर्णय गरेको हो ।