> समाज > नेपालको नयाँ नक्साको प्यूठानमा वाल पेन्टिङ


नेपालको नयाँ नक्साको प्यूठानमा वाल पेन्टिङ

प्यूठान । कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायत भुभागलाई समेटेर नेपालले जारी गरेको नयाँ नक्सालाई प्यूठानमा वाल पेन्टिङ गरिएको छ । लायन्स क्लव अफ प्यूठानले जाल्पामन्दिर नजिकै जुम्री बजारमा नयाँ नक्साको वाल पेन्टिङ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *