आर्थिक/बिकासआर्थिकराष्ट्रिय

श्रमिकको ज्याला दर संशोधन, यस्तो छ दररेट

प्यूठान । जिल्ला दररेट निर्धारण समितिको बैठकले आर्थिक वर्ष २०८३/०८४ का लागि श्रमिकको ज्याला दरलाई संशोधन गरेको छ ।

सार्वजनिक खरिदमा आवद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षा सम्बन्धी कार्यविधि २०८३ बमोजिम दर संशोधन गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत महेश केसीले बताउनुभयो ।

निमित्त प्रमुख जिल्ला अधिकारी दशरथ राईको अध्यक्षतामा बसेको जिल्ला दररेट निर्धारण समितिको बैठकले कार्यविधि बमोजिम न्यूनतम पारिश्रमिक निर्धारण गरि कार्यान्वयनका लागि जिल्ला स्थित सबै सरकारी कार्यालयलाई परिपत्र गरिएको उहाँले जानकारी दिनुभयो ।

यस्तो छ, संशोधित ज्याला दर :

श्रमिक दररेट (पुरा विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।)

Related Articles

Back to top button