समाज

लुङ मन्दिरको मुलढोका तोडफोड, चोरीको शंका

महेश थापा

प्युठान । नौबहिनी गाउपालिका वडा नम्बर ६ लुङ स्थित रिजाल बन्धुहरुको कुलघर मदिरको मुलढोकामा तोडफोड भएको छ ।

 

बिहान स्थानीयले गेट तोडफोड भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी, जनप्रतिनिधि घटना स्थल पुगेका छ्न । चोरीको शंका गरेका छ्न ।

 

मुल धामी, पुजारा घटनास्थलमा पुगेपछि मात्रै मुख्य स्थानमा छिर्ने परम्परा रहेकोले घटनाको पुर्ण विवरण आउन केहि समय लाग्ने देखिन्छ ।

Related Articles

Back to top button