प्युठान । जिल्लामा शान्तिपूर्ण रुमपा मतदान भएको छ । तोकिएको समयमा मतदान सकिएको हो ।

जिल्लाभर कति मत खस्यो भन्ने तथ्यांक आइसकेको छैन । सहायक निर्वाचन अधिकृत बिरेन्द्र प्रकाश खड्काले सबै मतदान केन्द्रबाट जानकारी आईनसकेको उहाँको भनाई छ ।
अघिल्लो स्थानिय तहको निर्वाचन भन्दा कम मत खसेको आकलन गरिएको छ ।






