प्यूठान । मल्लरानी गाउँपालिको उपभोक्ता समितिबाट गर्ने कार्यहरु कानून बमोजिम गठन भएका लाभग्राही समुह, सामुदायिक संस्था मार्फत गर्ने नीति ल्याएको छ ।
समुदाय स्तरका सहकारी संस्था, टोल विकास संस्था, आमा समुह, कृषि समुह मार्फत गरिने मल्लरानी गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।
ती उपभोक्ता समिति र त्यस्ता संस्थाहरुको क्षमता विकासका कार्यक्रम समेत गरिने उल्लेख छ ।