प्यूठान । पछिल्लो समय भारतबाट जिल्ला फर्कने मानिसहरु बढेसँगै क्वारेन्टाइनमा बस्नेको संख्या समेत बढ्दै गएको छ ।
मल्लारानी गाउँपालिका अन्र्तगतका विभिन्न क्वारेन्टाइनमा जेठ १७ गतेसम्म ५६० जना क्वारेन्टानमा बसेका छन् ।