साहित्य सृजना

गजल

मन खुसि बनाए पीडाको संसार आफै हराउछ
जिन्दगीमा सङ्घर्ष गरौ जङ्घार आफै हराउछ

केटि हो तिघ्रा देखाउने कपडा लगाउन छोड न
तिमीहरु माथि हुने सबै बलत्कार आफै हराउछ

पहिले पुरुषको सम्मान गर्न सिकै सबै नारीले
पुरुषले गर्ने सबै नराम्रो व्यवहार आफै हराउछ

छलकपट नगरौ कसैले कर्तव्य पूरा गरौ सबै
हामी माथि हुने ती अत्याचार आफै हराउछ

आफ्नो इज्जत आफै सम्हाल्न सिकौ सबैले
मुम्बईको कोठिमा चेलि व्यापार आफै हराउछ

लक्ष्मी मगर सङ्घर्ष
नौबहिनी ५ डाम्री प्युठान

Related Articles

Back to top button