प्यूठान । गौमुखी गाउँपालिका वडा नं. ६ लिवाङमा दुलही लिएर फर्किएको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । भने दुर्घटनामा ७ जना घाईते भएका छन् ।
ग १ ज ५०९२ नम्वरको जीप लिवाङको ओखरपाटा भन्ने स्थानमा दुर्घटना भएको स्थानीय पदम बहादुर केसीले जानकारी दिनुभयो । घटनाको वृस्तृत जानकारी आउन सकेको छैन ।