> राजनीति > माओवादीको पालिका अधिवेशन सकियो, मल्लरानी बाहेक सवैमा कमिटी गठन


माओवादीको पालिका अधिवेशन सकियो, मल्लरानी बाहेक सवैमा कमिटी गठन

प्यूठान । नेकपा माओवादी केन्द्रको पालिका स्तरीय अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । जिल्लाका ९ वटै पालिकामा एकसाथ शनिबार अधिवेशन भएको हो ।
अधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको छ ।

 


प्यूठान नगरपालिकामा ६५ सदस्यीय कमिटी गठन भएको छ ।
अध्यक्ष विष्णु योगी
उपाध्यक्ष हरि विएम, सुन्दरा केसी, मुकेश थापा
सचिव सुमन श्रेष्ठ
सह सचिव आकाश जिएम
कोषाध्यक्ष सुनिल सापकोटा

 

स्वर्गद्धारी नगरपालिकामा ६५ सदस्यीय कमिटी गठन भएको छ ।
अध्यक्ष मेघराज जिसी
उपाध्यक्ष दुर्गा रेग्मी, तिलक सुनार, धुव्र विक्रम सेन
सचिव टेक बहादुर भट्टराई
सह सचिव लक्ष्मी आचार्य
कोषाध्यक्ष खिमराज विक

 

माण्डवी गाउँपालिकामा ४९ सदस्यीय कमिटी गठन भएको छ ।
अध्यक्ष बल बहादुर केसी(शिसिर)
उपाध्यक्ष छविलाल पुन, मुगा पुन, टेक बहादुर कामी
सचिव कुमार अधिकारी
सह सचिव गिरिराज पौडेल
कोषाध्यक्ष गुञ्ज बहादुर केसी

 


ऐरावती गाउँपालिकामा ५५ सदस्यीय कमिटी गठन भएको छ ।
अध्यक्ष द्रोण प्रसाद पाण्डे
उपाध्यक्ष रेशम बहादुर थापा, साबित्रा बस्नेत र अर्जुन कुमार पन्थी
सचिव भिमेस कुमार घर्ति
सह सचिव मोतिलाल विश्वकर्मा
कोषाध्यक्ष हरिहर शर्मा

 

गौमुखी गाउँपालिकामा ४९ सदस्यीय कमिटी गठन भएको छ ।
अध्यक्ष चन्द्र बहादुर खत्री
उपाध्यक्ष अर्जुन न्यौपाने, बैकुण्ठ केसी, गोबद्र्धन थापा
सचिव रमेश रानामगर
सह सचिव पुष्कर शर्मा
कोषाध्यक्ष प्रेम सुनार

 

 

झिमरुक गाउँपालिकामा नयाँ कमिटी गठन भएको छ ।
अध्यक्ष झग बहादुर जिसी
उपाध्यक्ष बसन्तराज पोख्रेल, विष्णुमणी पोख्रेल, ललित बहादुर बस्नेत
सचिव कृष्ण पोख्रेल
सह सचिव गणेश गिरी
कोषाध्यक्ष बसन्ता एमसी

 

नौवहिनी गाउँपालिकामा ५५ सदस्यीय कमिटी गठन भएको छ ।
अध्यक्ष घन बहादुर बुढा(सचिन)
उपाध्यक्ष भरत केसी, तुलाराम थापा, ओविराम विक
सचिव बल बहादुर केसी
सह सचिव दिल बहादुर केसी
कोषाध्यक्ष नरेन्द्र घर्ति

 

 

सरुमारानी गाउँपालिकामा ४९ सदस्यीय कमिटी गठन भएको छ ।
अध्यक्ष कृष्ण बहादुर खाम्चा
उपाध्यक्ष शैलेन्द्र राना, सरद भुसाल, लक्ष्मी पल्ली
सचिव गुप्त बहादुर राना
सह सचिव तिलक विक
कोषाध्यक्ष वलिराम सुनार

मल्लरानी गाउँपालिकाको अधिवेशन सम्पन्न भएपनि पदाधिकारी टुंगो लागिसकेको छैन । सोमबार बैठक बसेर पदाधिकारी टुंगो लगाउने बताइएको छ ।

 

अधिवेशनको उद्घाटन शत्रमा जेष्ठ कार्यकर्ता तथा शहिद परिवारलाई सम्मान गरिएको थियो । प्यूठान नगरपालिका, ऐरावती गाउँपालिका र माण्डवी गाउँपालिकामा केन्द्रीय सदस्य कृष्णध्वज खड्का पुग्नुभएको थियो । अन्य ठाउँमा जिल्लाका नेताहरु पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *