> राष्ट्रिय > आजको सार्वजनिक विदा रद्द, भोलि विदा दिने सरकारको निर्णय


आजको सार्वजनिक विदा रद्द, भोलि विदा दिने सरकारको निर्णय

प्यूठान । सरकारले आज ईदुल फित्रको अवसरमा दिएको सार्वजनिक विदा रद्ध गरेको छ ।

नेपाल र दक्षिण एसियाभरबाट हिजो चन्द्रमा नदेखिएको कारण उक्त पर्व भोलि मनाउने निर्णय भएकोले मुस्लिम आयोगको अनुरोधमा भोलि सोमबार सार्वजनिक विदा दिने निर्णय गरिएको हो ।

गृह मन्त्रालयले सूचना जारी गरि आइतबारको सट्टा सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *