प्यूठान, २१ चैत्र ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरामा कोरोना भाईरस संक्रमित नभेटिएको स्पष्ट पारेको छ । शंकास्पद केश भएकाले दोहो¥याएर परीक्षण गर्नुपर्ने मन्त्रालयद्धारा आयोजित नियमित प्रेस मिटमा भनिएको छ ।
तर, गण्डकी प्रदेशको मुख्य मन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कै वेवसाईटमा संक्रमितको संख्या ७ पुगेको उल्लेख गरेको थियो ।
