> समाज > कक्षा १२ को परीक्षा मिति तय


कक्षा १२ को परीक्षा मिति तय

प्यूठान, ५ कात्तिक । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा मिति तय गरेको छ ।

आगामी मंसीर ९ गतेदेखि परीक्षा शुरु हुने गरी बोर्डले तालिका सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार परीक्षा सम्वन्धित विद्यालयमा सञ्चालन हुनेछ । परीक्षाको समयावधि समेत घटाएर १ घण्टा ३० मिनेट बनाएको बोर्डले जनाएको छ ।

परीक्षाको समयतालिका यसप्रकार छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *