> राष्ट्रिय > लकडाउनको समय थपियो


लकडाउनको समय थपियो

प्यूठान, १४ बैशाख ।
सरकारले लकडाउनको समय फेरी थपेको छ । आज आईतबार बसेको मन्त्रिपरिषद् बैठकले बैशाख २५ गतेसम्म लकडाउन कायम राख्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणको जोखिमबाट बच्नका लागि सरकारले यसअघि बैशाख १४ गते राती १२ बजेसम्मका लागि लकडाउन घोषणा गरको थियो । कोभिड१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको सिफारिसमा मन्त्रिपरिषद बैठकले लकडाउन पुनः थप गरेको हो ।

error: Content is protected !!