प्यूठान, जेठ २९ गते । प्यूठानमा कार दुर्घटनामा परि चालकको मृत्यु भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानको घ १ झ ५ नम्वरको कार दुर्घटनामा तुल्सिपुर उपमहानगरपालिका वडा नं. ४ का प्रकाश आचार्यको मृत्यु भएको छ ।
कार मल्लरानी गाउँपालिका ४ स्थित मल्लरानी नजिकै दुर्घटना भएको स्थानीयले बताएका छन् ।
