> समाज > विरामी बालिकालाई ‘वि आर वन रोयल प्यूठान’ ग्रुपको आर्थिक सहयोग


विरामी बालिकालाई ‘वि आर वन रोयल प्यूठान’ ग्रुपको आर्थिक सहयोग

प्यूठान, २८ कात्तिक । शिक्षण अस्पताल काठमाण्डौंमा उपचाररत माण्डवी गाउँपालिका ४ मर्कावाङकि १३ वर्षीय कुष्णा घर्तिको उपचारमा ‘We Are One Royal Pyuthan’ ग्रुपले आर्थिक सहयोग गरेको छ ।

विभिन्न माध्यमबाट प्राप्त भएको रकम ग्रुपले शुक्रवार वालिकाको घरमै पुगेर ८ हजार ५५ रुपैयाँ सहयोग गरेको गू्रपका सदस्य रजिव विष्टले जानकारी दिनुभयो । वालिकाको उपचारमा थप सहयोग होस् भन्नका लागि उक्त सहयोग गरिएको विष्टले बताउनुभयो । ग्रुपले यसअघि पनि सामाजिक कार्य गर्दै आएको र निरन्तर गर्दै जाने उहाँको भनाई छ ।

घाईते बालिकाको उपचारका लागि शिक्षण अस्पताल पठाईयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *