घाईते बालिकाको उपचारका लागि शिक्षण अस्पताल पठाईयो
प्यूठान, २४ कात्तिक । माण्डवी गाउँपालिका वडा नं २ मर्कावाङ्ग ढिकावनकी १३ वर्षिय घाईते बालिका कृष्णा घर्तीमगरलाई उपचारका लागि शिक्षण अस्पताल काठमाण्डौं पठाईएको छ । आर्थिक अभावले उपचार रोकिएको कृष्णाको माण्डवी गाउँपालिकाका अध्यक्ष श्रीधर रोकामगरको विशेष पहलमा आर्थिक संकलन गरी उपचारका लागि अस्पतालमा पठाईएको हो । गत असार ५ गते जंगलमा आमासँग घाँस काट्न गएको … Continue reading घाईते बालिकाको उपचारका लागि शिक्षण अस्पताल पठाईयो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed