> राष्ट्रिय > पुरन सौरागको तिजको कोसेली बनाउछु टिकटक सार्वजनिक


पुरन सौरागको तिजको कोसेली बनाउछु टिकटक सार्वजनिक

दीपेन्द्र सुनार
प्युठान । गायक तथा सर्जक पुरन सौरागको तिजको कोसेली बनाउछु टिकटक आज सार्वजनिक भएको छ ।

 

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड न ६ को मेहेलपानीमा जन्मिएर हाल बिदेशी भुमी कतार लाई कर्मथलो बनाउदै आएका गायक तथा सर्जक सौरागले हिन्दु नेपालीको महान चार्ड हरितालिका तिजको अवसर पारी तिज गीत बनाउछु टिकटक सार्वजनिक गर्नुभएको हो ।

 

अभिनब चौहान युटुब च्यानल मार्फत सार्वजानिक गरिएको उक्त तिज गीतमा पुरन सौराग र माया दर्नाल परियारको आवाज साथै अभिनब चौहानको लय, शब्द सिर्जना र बिष्णु भट्टराईको छायांकन / निर्देशन र सम्पादन रहेको गीतमा सन्तोष शर्मा, अभिनब चौहान, हिरा रेश्मी र बिन्दु गजुरेल को अभिनय रहेको छ ।

 

https://youtu.be/dqNawzV6giQ
प्रदेशी भुमीमा रहेर गीत संगित लाई निरन्तर माया गर्दै आएका गायक तथा सर्जक सौरागले मादलुको ताल तिज कोसेली र धोका दिन पाइदैन लोकगीत बजारमा लिइसकेका छ्न।

Leave a Reply

Your email address will not be published. Required fields are marked *