> समाज > प्यूठानको डामृमा श्रीमतीद्वारा श्रीमानको हत्या


प्यूठानको डामृमा श्रीमतीद्वारा श्रीमानको हत्या

प्यूठान, १० साउन । प्यूठानको नौवहिनि गाउँपालिका– ५ डामृमा श्रीमतीद्वारा श्रीमानको हत्या भएको छ ।

डामृको कापे भन्ने ठाउँमा २९ वर्षिय श्रीमती दिवा सुनारले ३१ वर्षिय ज्ञान सुनारको हत्या गरेको स्थानियले वताएका छन् । गए राती ११ वजे आपसी झैझगडामा उहाँको हत्या भएको वताइएको छ ।

घटनास्थलमा स्थानिय जनप्रतिनिधि र प्रहरी पुगेका छन् । घटनाबारे थप विवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *