> साहित्य सृजना > हिट बन्दै गायिका मञ्जुको ‘यो केटो पल्कियो वरिलै’


हिट बन्दै गायिका मञ्जुको ‘यो केटो पल्कियो वरिलै’

अरुण पौडेल
प्यूठान, ८ साउन । गित संगितमा पछिल्लो समय उदाउदो गायिका मञ्जु भट्टराइको ‘यो केटो पल्कियो’ चौथो एल्वम हो ।

गायिका मञ्जु २ वर्ष अगाडि साङगेतिक यात्रामा प्रवेश गर्नु भएको थियो । उहाँको पहिलो गित सुनको बाला पनि लोकप्रिय भएको थियो । उहाँको गोरखपुरे रेल र भुपु सानुमाया लाउदैन पनि लोकप्रिय हुन सफल भएका थिए ।

मञ्जुको चौथो गित यो केटो पल्कियो वरिलै तिज गित भर्खरै वजारमा आएको छ । सो गितमा मञ्जुसँगै खेम सेञ्चुरीको स्वर रहेको छ भने शव्द नेत्र अर्यालको रहेको छ । जसमा चर्चित हास्यटेलि श्रृखला सक्कीगोनिको पात्र रक्षा श्रेष्ठ र गायक खेम सेञ्चुरीको अभिनय रहेको छ ।

जुन खेम सेञ्चुरी नामक युट्युवबाट वजारमा ल्याइएको हो । जसलाइ लाखौै दर्शकले हेरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *