प्युठान । स्वर्गद्वारी प्युठान पाँचौ महित्सबको दसौं दिन चर्चित कमेडियन बेगम नेपाली(भटभटे) सहितको टिम आउने भएको छ ।
महोत्सव सचिवालयका अनुसार भटभटेको टिम सहित, उर्गेन डोङ Ymaway n Mr. Yoddha (सुवास सुनार र टिम)
सर्मिला बि.सि. सितल शर्माको प्रस्तुति रहनेछ ।
साथै मेलामा प्युठान डान्स आईडलको फाइनल प्रस्तुति रहनेछ । फाइनलमा ५ जना पुगेका छन ।
५ जनामा एलिसा थापा (मल्लरानी गाउँपालिका), विरा घर्ती मगर (स्वर्गद्वारी नगरपालिका), अर्जुन भण्डारी (प्यूठान नगरपालिका),
रेजिना केसीको ग्रुप (गौमुखी गाउँपालिका) र सरस्वती घर्ती मगर (प्यूठान नगरपालिका) रहेका छन ।
