आर्थिक

प्यूठान महोत्सव स्थगित

चार दिन महोत्सव थपियो

प्यूठान महोत्सव स्थगित
प्यूठान समाचार सम्वाददाता
प्यूठान, फागुन १३ गते । ८ गतेदेखि सञ्चालन भएको स्वर्गद्धारी प्यूठान चौथो महोत्सव स्थगित भएको छ । वर्षातको कारण आयोजकले फागुन १३ र १४ गते महोत्सव स्थगित गर्ने निर्णय गरेको हो । आयोजक प्यूठान उद्योग वाणिज्य संघले सूचना जारी गरि १५ देखि २२ गतेसम्म महोत्सव सञ्चालन गर्ने जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close