आर्थिक/बिकासराष्ट्रिय

प्यूठानमा ८९ प्रतिशत बजेट खर्च

प्यूठान, १३ साउन । प्यूठान जिल्लामा आर्थिक वर्ष २०७७/०७८ मा ८९ प्रतिशत बजेट खर्च भएको छ ।

 

कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानले उपलब्ध गराएको तथ्यांक अनुसार जिल्लामा प्राप्त भएको बजेटको ८९ प्रतिशत रकम खर्च भएको हो ।

स्राेत काेलेनिका प्यूठान

कुल ७ अर्ब २३ करोड ३१ लाख ९४ हजार ७१८ रुपियाँ बजेट मध्ये ६ अर्ब ४५ करोड ६४ लाख ३१ हजार ८७५ रुपियाँ निकासा भएको कोलेनिकाले जनाएको छ ।

 

संघ तर्फको ९३ प्रतिशत र प्रदेश तर्फको ७९ प्रतिशत बजेट खर्च भएको छ ।

Related Articles

Back to top button