> समाज > प्यूठान उद्योग बाणिज्य संघ प्यूठान नगर बजार क्षेत्रको अध्यक्षमा प्रसुजता ए.सि.


प्यूठान उद्योग बाणिज्य संघ प्यूठान नगर बजार क्षेत्रको अध्यक्षमा प्रसुजता ए.सि.

प्यूठान । प्यूठान उद्योग बाणिज्य संघ प्यूठान नगर बजार क्षेत्रको अध्यक्षमा प्रसुजता ए.सि. सर्बसम्मत निर्वाचित हुनुभएको छ । शनिवार सम्पन्न २० औं साधारण सभा तथा सातौं अधिबेशनले नयाँ नेतृत्व सर्बसम्मत चयन गरेको हो ।

 

जसको उपाध्यक्षमा जीवन सिं बि.क., सचिव बिष्णु प्रसाद न्यौपाने, कोषाध्यक्ष सरस्वती न्यौपाने र सदस्यहरुमा शम्भु कुमार श्रेष्ठ, बिष्णु जिसि, बिष्णु गिरी र सुपाल नाथ योगि रहनुभएको छ ।

 

अधिबेशनले टुकलाल न्यौपाने, कमल प्रसाद पौडेल र हरि बि.एम.लाई जिल्ला प्रतिनिधिमा चयन गरेको निर्वाचन समितिका संयोजक प्रमोद पोख्रेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *