झिमरुक । झिमरुक गाउँपालिका अनुदान शिक्षक संघर्ष समितिले आफुहरुको पारिश्रमिक वृद्धि गर्न माग गरेको छ । पालिका अध्यक्ष पित बहादुर महतरालाई आगामी आर्थिक वर्षमा समेट्ने गरि बजेटको ब्यबस्थापन गर्न माग गरेको हो ।
गाउँपालिकाले २०७४/०७५ देखि गा.पा. अनुदान शिक्षक को दरबन्दि श्रृजना गरि विद्यार्थी अभिभावकहरुमा राहत पुगेको समितिले जनाएको छ ।
