> समाज > जेठ ५ सम्म लकडाउन


जेठ ५ सम्म लकडाउन

प्यूठान, २४ बैशाख ।
जारी लकडाउनको अवधिलाई जेठ ५ गतेसम्म थप गर्ने सरकारले निर्णय गरेको छ । मन्त्रीपरिषदको आज बसेको बैठले जेठ ५ गतेसम्म लकडाउनको अवधि थप गर्ने निर्णय गरेको हो ।

भोलिदेखि लकडाउन सकिन्छ वा थपिन्छ भन्ने विषयमा धेरैलाई कौतुहलता थियो । कोरोना रोकथाम तथा नियन्त्रण सम्वन्धि उच्च स्तरीय समन्वय समितिले लकडाउनको मोडालिटी कस्तो बनाउने विषयमा अध्ययन गरेको थियो । मन्त्रिपरिषदको निर्णय अझै सार्वजनिक भने भइसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *