> समाज > भुमि समस्या समाधान आयोग प्यूठानका अध्यक्षद्वारा पदभार ग्रहण


भुमि समस्या समाधान आयोग प्यूठानका अध्यक्षद्वारा पदभार ग्रहण

प्यूठान । भुमि समस्या समाधान आयोग प्यूठानका नवनियुक्त अध्यक्ष सुवास केसीले बुधबार पदभार ग्रहण गर्नुभएको छ ।

जिल्ला समन्व समिति प्यूठानमा स्थापना गरिएको जिल्ला कार्यालयमा आज उहाले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण कार्यक्रममा समन्वय प्रमुख धरम जिसि, पुर्ब अध्यक्ष मोहन जिसि लगायतको उपस्थिति रहेको थियो ।

आयोग प्यूठानका सदस्यहरुको नियुक्ति हुनभने बाकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *