प्यूठान समाचार
प्यूठानको डिजिटल पत्रिका
प्युठान । ईलाका प्रशासन कार्यालय जस्पुर प्युठानले खाना पकाउने एलपी ग्यास प्रयोगमा सजकता अपनाउन अनुरोध गरेको छ ।
एक सूचना जारी गरि ग्यासको म्याद एकिन गरेर प्रयोग गर्न आग्रह गरेको हो । म्याद गुज्रिएको सिलिन्डर साटफेर गर्न समेत भनेको छ ।
Your email address will not be published. Required fields are marked *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.
Comment *