प्युठान । गूठी संस्थानको अध्यक्षमा प्युठानका डा.शिवराज पण्डित नियुक्त हुनुभएको छ ।
प्युठान नगरपालिका-८ बाग्दुला निवासी पण्डितलाई सरकारले संस्थानको अध्यक्षमा नियुक्त गरेको हो ।