> राष्ट्रिय > प्युठान क्षेत्र नम्बर १ मा एमालेका शर्मा बिजयी


प्युठान क्षेत्र नम्बर १ मा एमालेका शर्मा बिजयी

प्युठान । प्रदेश शभा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका तुल्सिराम शर्मा बिजयी हुनुभएको छ ।

उहाँले २० हजार २१० मत प्राप्त गरि बिजयी हुनु भएको हो । माओवादीका उम्मेदवार कृष्ण अधिकारीले १७ हजार ६२७ मत प्राप्त गर्नु भएको छ ।