> राष्ट्रिय > प्युठानमा सूर्य थापाको अग्रता


प्युठानमा सूर्य थापाको अग्रता

प्युठान । प्युठानमा प्रतिनिधि शभामा एमालेले अग्रता कायमै राखेको छ । नौबहिनी गाउँपालिकाको १ देखि ५ वडाको मत गणनामा १३२२ मतले अग्रता लिएको हो ।
एमालेका उम्मेदवार सुर्य थापाले ३७४२ र गठबन्धनका तर्फबाट राजमोका उम्मेदवार दुर्गा पौडेलले २४२० मत पाउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *