राष्ट्रियसमाज

प्युठान प्रदेश शभा २ मा एमालेको अग्रता

प्युठान । प्युठान प्रदेश निर्वाचन क्षेत्र नम्बर २ मा एमालेले अग्रता बनाएको छ ।

पछिल्लो २ हजार ६ सय ४६ गणना हुँदा एमालेका उम्मेदवार हरि रिजालले १३७१मत र गठबन्धनबाट नेपाली काङ्ग्रेसका रोज राणाले १ हजार १ सय १५ मत पाउनु भएको छ ।

Related Articles

Back to top button