प्यूठान समाचार
प्यूठानको डिजिटल पत्रिका
प्यूठान । गौमुखी गाउँपालिकाबाट ८ हजार ८२७ मत खसेको छ ।
आज सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा ५३ प्रतिशत मत खसेको हो । गौमुखीमा १६ हजार ४१७ मतदाता रहेका छन् ।
Your email address will not be published. Required fields are marked *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.
Comment *