> राष्ट्रिय > स्वर्गद्वारी दर्शन गरी फर्किएको जीप दुर्घटना


स्वर्गद्वारी दर्शन गरी फर्किएको जीप दुर्घटना

प्यूठान । स्वर्गद्वारी दर्शन गरी फर्किएको जीप दुर्घटना भएको छ । लु १ च ६३४५ नम्वरको जीप दुर्घटना भएको हो ।
दुर्घटनाको थप विवरण आउन सकेको छैन ।

घटनास्थल पुगेका पत्रकार जीवन हमालका अनुसार गाडीमा ८ जना रहेका छन् । गाडी चालक लमही नगरपालिका ५ का टंक कुमाल रहेको बुझिएको छ ।

घटनामा २ जना महिला, २ जना पुरुष र ४ जना बालबालिका परेका छन् । उनीहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र भिंगृ लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *