> विचार

हिजोआजका कुरा : मैले चिनेको टोपबहादुर कमरेड

इमानसिंह भारती हाम्रो छिमेकी जिल्ला अर्घाखाँचीका स्थापित नेता क.टोपबहादुर रायमाझी नक्कली भुटानी सरणार्थी बनाएर अमेरिका पठाएको भन्ने आरोपमा मुद्धाको भुमरीमा परेका छन्, यतिवेला । त्यो आरोप सत्य असत्य तर्फ म न्यायाधिश हुन चाहन्न र त्यो मेरो चासोको विषय पनि होइन तर त्यो हाम्रो सामाजिक अवस्थाको उपज हो भन्ने कुरामा म विश्वस्त

पुरा पढ्नुहोस

स्वर्गद्वारी प्यूठानमा पर्छ र ? भन्ने भ्रम थियो

इमानसिंह भारती प्यूठान उद्योग वाणिज्य संघको भ्रमणमा पहिलो पटक निस्केका थियौं । म त्यस समय महासचिव थिए । राजधानी, पर्यटकीय नगरी र व्यापारीक क्षेत्र हाम्रा गन्तव्य थिए अर्थात बुटवल, चितवन, हेटौडा, विरगञ्ज, विराटनगर हुँदै इलाम र दार्जिलिङबाट फर्केर काठमाण्डौ, पोखरा, पाल्पा हुँदै नेपालगञ्जसम्म त्यो लामो भ्रमणले प्यूठान उद्योग वाणिज्य संघको आन्तरिक

पुरा पढ्नुहोस

सत्तासँग विमुखमा खुशी हुने प्यूठान

इमानसिंह भारती प्रजातन्त्रको पुनःस्थापना पछि प्यूठान सधै सत्ता विमुख हुने र यहाँको नेतृत्व पनि त्यही विमुख राजनीतिमै खुशी भइरहेको इतिहास बहुमतमा देखिन्छ । तर राज्यका हरेक गतिििधमा र प्रजातान्त्रिक तथा बामपंथी आन्दोलनमा भने नेतृत्वदायी भूमिका निर्वाह गरेको देखिन्छ ।   ०४६ को आन्दोलनमा पनि प्यूठानी नेताहरुको अहम भूमिका रहेको थियो तर त्यसपछिको विकासको

पुरा पढ्नुहोस

गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतमाथी दुव्र्यवहार

प्यूठान। प्युठानको मल्लरानी गाउँपालिका अध्यक्ष अमरध्वज राना र प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापा लगायतलाई बिप्लब माओवादीका कार्यकर्ताले दुव्र्यवहार गरेका छन ।   मल्लरानी गाउँपालिका ५ सरङकोटमा रहेको बिद्यालयको छलफलमा सहभागी भएको बेला अध्यक्ष राना, प्रमुख प्रशासकीय अधिकृत थापालाई कालोमोसो लगाईदिएका हुन । गोपीलाल सुनार सहितका टोलीले पालिकाका शिक्षा शाखा प्रमुक ठाकुर प्रसाद आचार्य,

पुरा पढ्नुहोस

एमालेको आठौँ महाधिवेशन वा प्रतिगमन र अभिनायकवादको पूर्व अभ्यास ?

मोहनविक्रम सिंह चितवनमा एमालेको दशौँ महाधिवेशन हुँदै छ । प्रकट रूपमा त्यो महाधिवेशन आगामी चुनावको लागि तयारी हो । सत्ताबाट हटेपछि एमालेको सम्पूणर् ध्यान आगामी चुनावतर्फ नै छ । उनीहरूको जोड मध्यावधि चुनावतर्फ नै छ । त्यो चुनाव उनीहरूले भने जस्तो मध्यावधि चुनाव हुने छ वा समय पूरा भएर आम निर्वाचन

पुरा पढ्नुहोस

विकास निर्माणको काम निरन्तर भइराखेका छन् : अध्यक्ष तिलक बहादुर जि.सी.

प्युठानको झिमरुक गाउँपालिकामा कोरोना जोखिमकै बेला पालिकाको विकास निर्माणका काम निरन्तर अघि बढिरहेका छन् । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै विकास निर्माणको काम समेत अघि बढेका छन् । झिमरुक गाउँपालिका प्यूठानका अध्यक्ष तिलक बहादुर जि.सी. राष्ट्रिय जनमोर्चाबाट निर्वाचित हुनुभएको हो । अध्यक्ष जि.सी.सँग कोरोना जोखिमको अवस्था र समग्र पालिकाको विकास निर्माणको

पुरा पढ्नुहोस

देश हाँक्न असल नेतृत्व चाहिन्छ

सरद बिष्ट नेपालीमा एउटा उखान छ- 'जुन जोगी आए पनि कानै चिरेका ।' जसलाई अंग्रजीमा- "As many saints come, all of them have cracked their ears." भनिन्छ । सबै कान चिरेका जोगीहरुको लक्ष्य,गन्तब्य, माग्ने प्रबृति र उद्धेश्य उस्तै साझा भएकोले तिनीहरुमा खासै अन्तर नपाए जस्तै नेपाली नेताहरुमा पनि ठ्याक्कै त्यस्तै प्रवृति

पुरा पढ्नुहोस

यो सृष्टि देखाउने मेरि आमा !

“आमा” यो सृष्टि देखाउने मेरि आमा ! मलाइ यस धर्तिमा पाइला टेकाई नाना ताते सिकाउने मेरि आमा ! मलाइ माया, स्नेह, अनुशासन, हिम्मत अनि सद्भाव सिकाउने मेरि आमा !   खै म कहाँबाट शुरु गरु, मेरि आमा आज तपाईंको मुख हेर्ने दिन रहेछ, केहि शब्दहरु नै मनबाट फुट्न सकेको छैन । आजसम्म आमाको मुख हेर्ने

पुरा पढ्नुहोस

अप्रिल फुल

अप्रिल फुल : आज सामाजिक संजालमा विभिन्न धेरै फरक -फरक किसिमका सुखद अनि दु:खद सूचना अनि समाचारहरु देख्न पाईएको छ । सुखद समाचार अन्तर्गत धेरैको बिहे भएको छ, कतिपयको नेपाल भित्र यात्रा भएको छ ,त कतिपयको बिदेशको यात्रा तय भएको छ ,कसैलाई सरकारी सेवा प्रवेश गर्ने अवसर मिलेको छ । कतिको

पुरा पढ्नुहोस

एकीकरण वा संयुक्त मोर्चा

मोहनविक्रम सिंह नेकपाको नाम सम्बन्धी मुद्दामा सर्वोच्चले गरेको फैसलाबारे धेरै संवैधानिक वा कानुनी प्रश्न उठेका छन् । त्यसका साथै त्यो फैसला कानुनी भन्दा राजनीतिक बढी भयो भन्ने आलोचना पनि भएको छ । ती प्रश्नबारे विभिन्न संविधानविद् वा कानुविद्हरूले धेरै नै लेखिसकेका छन् । राजनीतिक पार्टी वा नेताहरूले पनि त्यसबारे विभिन्न कोणबाट

पुरा पढ्नुहोस