राजनीतिराष्ट्रिय

निर्वाचन तत्काल घोषणा गर्न प्यूठानबाट माग

प्यूठान । निर्वाचनको मिति तत्काल घोषणा गर्न माग गर्दै प्यूठानबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।


प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउदै गरेको तस्विर

स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिन लागेपनि सरकार निर्वाचन गर्नेतर्फ ध्यान नदिएको भन्दै तत्काल निर्वाचन घोषणा गर्न जिल्लाका विभिन्न संघ संगठनले सयुक्त रुपमा माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।

संयुक्त रुपमा बुझाइएको ज्ञापन पत्र

नेपाल राष्ट्रिय उद्योगी व्यवसायी महासंघ प्यूठान, प्रेस चौतारी नेपाल, नेपाल मुस्लिम इत्तेहाद संगठन नेपाल, अनेरास्ववियु प्यूठान, राष्ट्रिय युवा संघ प्यूठान, अखिल नेपाल महिला संघ प्यूठानले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

Related Articles

Back to top button