राष्ट्रियसमाज

प्युठान-भालुवाङ सडक १५ घण्टादेखी अवरुद्ध

प्युठान । प्युठान भालुवाङ सडक खण्डको गर्जेनीमा सुख्खा पहिरो खसेपछि बाटो अवरुद्ध भएको छ । जसका कारण यात्रुहरु बीच बाटोमा रोकिएका छन् ।

 

बुधबार राती करीव १० बजे गएको पहिरो हटाउने काम भइरहेको सडक डिभिजन कार्यालय प्यूठानले जनाएको छ ।

कार्यालयका अनुसार पहिरो हटाउन व्याकहो लोडर, ह्विल लोडर र स्काभेटरले काम गरिरहेको छ । बाटो नखुल्दा थुप्रै यात्रु जाममा परेको यात्रु गोविन्दराज पौडेलले बताउनुभयो ।

Related Articles

Back to top button