कार्तिक २९ गते एमाले प्यूठानले जनप्रदर्शन गर्ने
प्यूठान । नेकपा (एमाले) जिल्ला कमिटी प्यूठानले कार्तिक २९ गते जनप्रदर्शन गर्ने भएको छ । पार्टी जिल्ला कमिटीको सचिवालय बैठकले संविधानको रक्षा र लोकतन्त्रको जगेर्नाको लागि प्रदर्शन गर्ने निर्णय गरेको हो । पार्टी पंक्ति, संगठित सदस्य, सुवेच्छुकहरुलाई प्रतिगामी षडयन्त्रका विरुद्ध जनप्रदर्शनमा सहभागी हुन बैठकले आव्हान गरेको छ । चकचके, क्वाडी, जुम्रि,
पुरा पढ्नुहोस