राष्ट्रियसमाज

दुर्घटनाका मृतक र घाईतेको कोरोना परीक्षण रिर्पोट आयो

प्यूठान । आज विहान बाँकेमा भएको सवारी दुर्घटनामा मृत्यु भएका र घाईते सवैको कोरोना परीक्षणको रिर्पोट आएको छ ।

१२ जना मृतक सहित सवै ३३ जनाको पीसीआर रिर्पोट नेगेटिभ आएको पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ ।
दुर्घटनामा मृतक र घाईते सवैको पहिचान खुलेको छ ।

Related Articles

Back to top button