> सुजल श्रेष्ठ

प्यूठानमा कन्ट्रयाक्ट ट्रेसिङबाट पत्ता लागेका थिए नौ जना सङ्क्रमित, सङ्क्रमित सवै भारतबाट आएका व्यक्ति

प्यूठान जेठ २७ गते । जिल्लामा भेटिएका कोरोना सङ्क्रमित सवैको स्वास्थ्य अवस्था सामान्य देखिएको छ । जिल्लामा हालसम्म पुष्टी भएका १२ जनाको स्वास्थ्य अवस्था सामान्य देखिएको हो । पछिल्लो पटक प्यूठान नगरपालिकामा आठ जना व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमित आठै जनालाई विजुवार स्थित आइसोलुसन कक्षमा राखिएको छ । प्यूठान

पुरा पढ्नुहोस

टिप्परमा गरिएको उद्धार : समन्वयको अभाव

पछिल्लो साता भारतबाट आएका मानिसलाई जिल्लाका विभिन्न स्थानीय तहले उद्धार गरेर ल्याइरहेका छन् । उनीहरुलाई सीमानाकाबाट उद्धार गरेर आ–आफ्नो पालिकाको क्वारेन्टाइनमा राख्ने गरिएको छ । तर यसरी भारतबाट आएका मानिसहरुलाई टिप्पटर, ट्याक्टर, पीक अप लगायत गाडीमा उद्धार गरेको भन्दै स्थानीय तहको उद्धार शैलीको विरोध भएको छ । सयौं मानिस भारतको सीमामा

पुरा पढ्नुहोस

सूचनाको आधिकारिक स्रोत के ?

अहिले कोरोना संक्रमणको जोखिमले सवै जना सजग र सचेत बनिरहेका छन् । दैनिक संक्रमणको संख्या बढीरहेका बेला जिल्लामा पनि यसबारे चासो र चिन्ता थपिदै गएको छ । जसले गर्दा सूचना थाहा पाउन हामी एक कदम अगाडी बढिरहेका छौं । प्यूठानमा हालसम्म कुनै व्यक्तिमा संक्रमण देखिएको छैन । तर जिल्लामा १३ जना

पुरा पढ्नुहोस