बिहे खर्च जोगाएर अखिल उपाध्यक्ष गिरीद्वारा अमृत जीवन मा.बि. नारिकोटमा अक्षयकोष स्थापना
प्यूठान । नेकपा एमाले निकट अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष धर्म गिरीले आफ्नो बिवाह खर्च जोगाएर अमृत जीवन मा.बि. नारिकोटमा अक्षयकोष स्थापाना गर्नुभएको छ । प्रत्येक वर्ष गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति दिने गरि एक लाख ११ हजार १११ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको हो । आफुले माध्यामिक तहसम्मको अध्ययन गरेको विद्यालयमा हजुरबुबा टेक
पुरा पढ्नुहोस