> Uncategorized > ३ हाईकु !


३ हाईकु !

  • सरद बिष्ट

१) नैतिक शिक्षा
पढाईदैन यहाँ
विद्यार्थी विग्रे ।

२) हिजो र आज
दनक नपाएर
विद्यार्थी जिस्के ।

३) गुरु र चेला
सँगै तास खेल्नाले
विग्रियो चाला ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *