> स्थानीय सरकार > नौबहिनी २ लिघामा गठबन्धनको प्यानल विजयी


नौबहिनी २ लिघामा गठबन्धनको प्यानल विजयी

महेश थापा
प्यूठान । नौबहिनी गाउँपालिका वडा नं. २ मा गठबन्धनको प्यानल विजयी भएको छ । वडा अध्यक्ष गोपिराम घर्ति सहितको प्यानल विजयी भएको हो ।

 


अध्यक्ष घर्तिले ७३० मत पाउनुभएको छ । प्रतिस्पर्धी एमालेका वडा अध्यक्षका उम्मेदवार याम बहादुर घर्तिले ६४८ मत पाउनुभयो ।
महिला सदस्य मधि केसी, दलि महिला सदस्य बालि सुनार, खुल्ला सदस्यमा भगत विष्ट र थम्मन सिंह घर्ति विजयी हुनुभएको छ ।