> स्थानीय सरकार > झिमरुक २, ३ र ४ मा कांग्रेस-राजमो गठबन्धन


झिमरुक २, ३ र ४ मा कांग्रेस-राजमो गठबन्धन

प्यूठान । झिमरुक गाउँपालिकाको हालसम्म ३ वटा वडाको मतगणना सकिएको छ । जसमध्ये ३ वटा वडामा कांग्रेस-राजमो गठबन्धनको उम्मेदवार विजयी भएका छन् ।

 

झिमरुक ४ नं. वडामा सिताराम पोख्रेलले ९२२ र प्रतिस्पर्धी नेकपा एमालेका भरत विक्रम जिसीले ३६० मत प्राप्त गर्नुभएको छ ।
झिमरुक गाउँपालिका ३ नंं वडामा मिन बहादुर खत्री विजयी हुनुभएको छ ।

 

झिमरुक २ मा गठबन्धनबाट नेपाली कांग्रेसका कृष्ण प्रसाद पोख्रेल सहितको प्यानल विजयी भएको छ । पोख्रेलले ५३९ मत ल्याउनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *