प्यूठान समाचार
प्यूठानको डिजिटल पत्रिका
प्यूठान, २० असार । जिल्ला प्रशासन कार्यालय प्यूठानले कोभिड १९ रोगथाम तथा नियन्त्रणका लागि असार ३१ गतेसम्मका लागि आदेश जारी गरेको छ ।