प्यूठान, २८ असार । जिल्लामा पुनः सहल प्रवेश गरेको छ । प्यूठानको सरुमारानी गाउँपालिका हुँदै सलह किरा भित्रिएको छ ।
यसअघि करीव एक साता सलहले जिल्लामा विभिन्न बालीमा क्षति पु¥याएको अवस्थामा पुनः प्यूठानमा सलह भित्रिएपछि किसान चिन्तित बनेका छन् ।
केहि समय वर्षात भएपछि सलह नदेखिएपनि पुनः आज दाङ हुँदै प्यूठान भित्रिएपछि किसान चिन्तित बनेका छन् ।
