प्यूठान । जुम्रीबाट ओखरबोट जाँदै गरेको बसको ठक्करबाट प्यूठान नगरपालिका-३ ओखरबोटका ९ वर्षीय एक बालकको ज्यान गएको छ । नौ वर्षिय पुष्कर बि.क.को घटना स्थलमै ज्यान गएको हो । ना. ४ ख ५९४६ नम्बरको बसले अपरान्ह ४ बजे ठक्कर दिएको थियो ।