> समाज > नागबेली कृषि सहकारीको अध्यक्षमा पुन: पाण्डे


नागबेली कृषि सहकारीको अध्यक्षमा पुन: पाण्डे

प्यूठान । नागबेली बहुउद्देश्य कृषि सहकारी संस्था लिमिटेड जुम्रीको आठौ वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनबाट विष्णु पाण्डे पुन: अध्यक्षमा चयन हुनुभएको छ ।

 

नवनिर्वाचित संचालक समितिको उपाध्यक्ष दिपेन्द्र श्रेष्ठ, सचिव गंगा गिरी, कोषाध्यक्ष रूपा बेलबासे रहनुभएको छ ।

 

दुई जना सदस्य कार्यसमितिबाट मनोनीत गर्ने गरि १३ सदस्यीय कार्यसमिति निर्वाचित भएको निर्वाचन समितिका सदस्य हरि बस्नेतले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस

नागबेली सहकारी जुम्रीको आठौं साधारण सभा सम्पन्न, १ करोड बढि शेयर पुँजी