नागबेली सहकारी जुम्रीको आठौं साधारण सभा सम्पन्न, १ करोड बढि शेयर पुँजी

प्यूठान । नागबेली बहुउद्देश्यीय कृषि सहकारी संस्था लि. जुम्री प्यूठानको आठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष विष्णु पाण्डेको अध्यक्षतामा भएको साधारण सभाको प्रमुख अतिथि प्यूठान नगरपालिका प्यूठानका प्रमुख विष्णु बहादुर योगी रहनुभएको थियो ।   कार्यक्रममा बोल्दै नगर प्रमुख योगीले सामाजिक मूल्य मान्यता कायम राख्न सहकारीले सामुहिक एकता कायम राख्नुपर्नेमा जोड … Continue reading नागबेली सहकारी जुम्रीको आठौं साधारण सभा सम्पन्न, १ करोड बढि शेयर पुँजी