राजनीतिराष्ट्रियसमाज

एमालेलाई प्युठानमा २ पार्टीले सघाउने

प्युठान । नेकपा एमालेलाई जिल्लामा रहेका २ वटा पार्टीले निर्वाचनमा सहयोग गर्ने भएका छन ।

नेपाली काङ्ग्रेस (बिपि) र जनता समाजबादीले एमालेका उम्मेदवारलाई मतदान गर्ने सहमती गरेका हुन ।

Related Articles

Back to top button